उत्पत्ति 32:6 - नेपाली नयाँ संशोधित संस्करण6 ती दूतहरू याकूबकहाँ फर्केर आई यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौं, र उहाँ तपाईंसँग भेट गर्न चार सय मानिसहरूका साथमा आउँदैहुनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 ती दूतहरू फर्की आए र याकूबलाई भने, “हामी तपाईंको दाजु एसावकहाँ गयौं। तपाईंलाई भेट्न उहाँ आउँदै हुनुहुन्छ। उहाँसित चार सय मानिसहरू छन्।” Viz kapitolaपवित्र बाइबल6 ती दूतहरू याकूबकहाँ फर्केर आए अनि भने, “हामी तपाईंका दाज्यू एसावकहाँ गयौं। उनी तपाईंलाई भेट्न चार सय मानिसहरू सहित आउँदैछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब ती दूतहरू याकोबकहाँ फर्के, तब तिनीहरूले भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौँ, र अहिले उहाँ तपाईंलाई भेट्न यतैतिर आइरहनुभएको छ, र उहाँको साथमा चार सय मानिसहरू छन्।” Viz kapitola |