Online Bible

- Reklamy -




उत्पत्ति 32:5 - नेपाली नयाँ संशोधित संस्करण

5 मसँग गाई-गोरु, गधा, भेड़ाबाख्रा र नोकर-चाकरहरू छन्, र तपाईंबाट निगाह पाइएला भन्‍ने हेतुले अहिले तपाईंकहाँ मैले बिन्‍ती गर्न पठाएको हुँ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मसँग गाई-गोरु, गधा, भेडा-बाख्रा र कमारा-कमारीहरू छन्। तपाईंको दया पाऊँ भनी हजुरलाई यो खबर बिन्‍ती गर्दछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 मसित गाई, गधा, भेंडाहरू र नोकर-नोकर्नी छन्। महाशय, तपाईंले हामीलाई ग्रहण गर्नु होस् भनी यो समाचार पठाउँदैछु।’”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मसित गाईबस्तु, गधाहरू, भेडा र बाख्राहरू र सेवक-सेविकाहरू छन्। म मेरा मालिककहाँ मैले उहाँको दृष्‍टिमा कृपा पाऊँ भनी यो समाचार पठाउँदैछु।’ ”

Viz kapitola kopírovat




उत्पत्ति 32:5

Následuj nás:

Reklamy


Reklamy