उत्पत्ति 32:4 - नेपाली नयाँ संशोधित संस्करण4 याकूबले तिनीहरूलाई यसो भन्ने आज्ञा दिए: “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्नू, ‘तपाईंको दास याकूब यसो भन्छ, म लाबानसँग बसोबास गरी अहिलेसम्म त्यहीँ रहें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरूलाई एसावलाई यसो भन्नू भनेर सिकाएर पठाए, “तपाईंको दास याकूबले आफ्ना स्वामी एसावलाई यसो भन्छ कि म लाबानसित बसेको थिएँ र अहिलेसम्म फर्किनँ। Viz kapitolaपवित्र बाइबल4 याकूबले आफ्ना दूतहरूलाई भन्यो, “यी कुराहरू मेरा मालिक एसावलाई भन, ‘तपाईंका सेवक याकूब भन्छन्: म लाबानसँग याति लामो समय सम्म बसिरहेकोछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि तिनले तिनीहरूलाई आदेश दिए: “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्नू: ‘तपाईंको सेवक याकोब भन्छन्, म लाबानसित बस्दैथिएँ र अहिलेसम्म त्यहीँ नै बसेँ। Viz kapitola |