Online Bible

- Reklamy -




उत्पत्ति 32:32 - नेपाली नयाँ संशोधित संस्करण

32 तिनका कम्‍मरको नसो छोइएको हुनाले आजसम्‍म इस्राएलीहरू कम्‍मरको नसो खाँदैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 अझसम्‍म पनि इस्राएलका सन्‍तानले कम्‍मरका जोर्नीको मासु खाँदैनन् किनभने त्‍यहीँ मांसपिण्‍डमा याकूबलाई चोट लागेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 यसर्थ आजसम्म पनि इस्राएलका मानिसहरूले कम्मरको जोडनीको मासु खाँदैनन् कारण त्यही मांसपेशी हो जसमा याकूबलाई चोट लागेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 यसकारण तिनको कम्मरको जोर्नीको मूलनसा छोइएको हुनाले आजसम्म पनि इस्राएलीहरू जनावरको कम्मरमा टाँसिएको नसा खाँदैनन्।

Viz kapitola kopírovat




उत्पत्ति 32:32

Následuj nás:

Reklamy


Reklamy