Online Bible

- Reklamy -




उत्पत्ति 32:31 - नेपाली नयाँ संशोधित संस्करण

31 तिनको कम्‍मरले गर्दा तिनी खोच्‍याई-खोच्‍याई हिँड़ेर पनीएल नाघिसक्‍दा सूर्योदय भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 याकूब पनीएलबाट हिँड्दा घाम झुल्‍क्‍यो। कम्‍मरको गेडी फुस्‍किएकोले उनी खोच्‍याउँदै हिँडे।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 उनले जब त्यो ठाऊँ छोड्यो, सूर्य उदायो। याकूब आफ्नो खुट्टाले गर्दा खोल्च्यङ्ग-खोल्च्यङ्ग गर्दै हिड्दैथ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तिनी पनीएलबाट जाँदा सूर्योदय भइसकेको थियो, र आफ्नो कम्मरको जोर्नी खुस्किएको कारण तिनी खोच्याउँदै हिँड्न थाले।

Viz kapitola kopírovat




उत्पत्ति 32:31

Následuj nás:

Reklamy


Reklamy