उत्पत्ति 32:3 - नेपाली नयाँ संशोधित संस्करण3 याकूबले एदोमका देशको सेइरमा आफ्ना दाजु एसावकहाँ आफ्नो अगि दूतहरू पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 याकूबले एदोम देशमा आफ्ना दाजु एसावकहाँ अघि-अघि आफ्ना दूतहरूलाई पठाए। Viz kapitolaपवित्र बाइबल3 याकूबको दाज्यू एसाव सईर नाउँको प्रान्तमा बस्दै थियो। त्यो इलाका एदोमको पहाडी भूमिमा थियो। याकूबले एसावकहाँ दूतहरू पठायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याकोबले आफूभन्दा अगाडि एदोम देशको सेइर भन्ने ठाउँमा तिनका दाजु एसावकहाँ दूतहरू पठाए। Viz kapitola |