Online Bible

- Reklamy -




उत्पत्ति 32:28 - नेपाली नयाँ संशोधित संस्करण

28 त्‍यस व्‍यक्तिले भने, “अब उप्रान्‍त तिम्रो नाउँ याकूब होइन तर इस्राएल हुनेछ, किनभने तिमीले परमेश्‍वर र मानिसहरूसँग लड़न्‍त गर्‍यौ, अनि विजयी भयौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 त्‍यस मानिसले भने, “अब उसो तिम्रो नाम याकूब होइन। तिमीले परमेश्‍वर र मानिसहरूसित लडाइँ गरेर जितेका हौ। यसकारण तिम्रो नाम ‘इस्राएल’ हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

28 तब त्यो मानिसले भने, “तिम्रो नाउँ याकूब रहने छैन। अब तिम्रो नाउँ ‘इस्राएल’ हुनेछ। म तिमीलाई यो नाउँ दिन्छु किनभने तिमीले परमेश्वर र मानिससित युद्ध गरेका छौ अनि तिनीहरू तिमीलाई जित्न अयोग्य भए।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तब ती मानिसले भने, “तिम्रो नाम अब उसो याकोब होइन, तर इस्राएल हुनेछ; किनकि तिमीले परमेश्‍वर र मानिसहरूसँग लडाइँ लडेर जितेका छौ।”

Viz kapitola kopírovat




उत्पत्ति 32:28

Následuj nás:

Reklamy


Reklamy