उत्पत्ति 32:27 - नेपाली नयाँ संशोधित संस्करण27 उनले तिनलाई भने, “तिम्रो नाउँ के हो?” तिनले भने, “याकूब।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 “तिम्रो नाम के हो?” त्यस मानिसले सोधे। “याकूब!” उनले उत्तर दिए। Viz kapitolaपवित्र बाइबल27 अनि त्यस मानिसले उसलाई भन्यो, “तिम्रो नाउँ के हो?” अनि याकूबले उत्तर दियो, “मेरो नाउँ याकूब हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तब ती मानिसले तिनलाई सोधे, “तिम्रो नाम के हो?” तिनले जवाफ दिए, “याकोब।” Viz kapitola |