उत्पत्ति 32:26 - नेपाली नयाँ संशोधित संस्करण26 तब ती व्यक्तिले भने, “उज्यालो हुन लाग्यो। मलाई जान देऊ।” तर याकूबले भने, “मलाई आशीर्वाद नदिउञ्जेल म तपाईंलाई जान दिन्नँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तब त्यस मानिसले भने, “मलाई जान देऊ, बिहान हुन लाग्यो।” याकूबले उत्तर दिए, “मलाई आशीर्वाद नदेउञ्जेल म तपाईंलाई जान दिन्नँ।” Viz kapitolaपवित्र बाइबल26 तब त्यस मानिसले याकूबलाई भने, “मलाई जान देऊ। सूर्योदय भइरहेको छ।” तर याकूबले भन्यो, “जबसम्म तिमी मलाई आशीर्वाद दिंदैनौ म तिमीलाई जान दिने छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तब ती मानिसले भने, “उज्यालो हुन लागेको छ, अब मलाई जान देऊ।” तर याकोबले जवाफ दिए, “अहँ हुँदैन, मलाई आशिष् नदिएसम्म म तपाईंलाई जान दिनेछैनँ।” Viz kapitola |