उत्पत्ति 32:23 - नेपाली नयाँ संशोधित संस्करण23 तिनले तिनीहरूलाई खोलाको पारि पठाएपछि, त्यसै गरी तिनले आफूसित भएका सबै कुरा पनि पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनीहरू पार भएपछि उनले आफ्ना चीजबीजहरू पनि पार गराए। Viz kapitolaपवित्र बाइबल23 उसले आफ्नो परिवारलाई नदी पारी पठायो अनि ऊसँग भएका प्रत्येक चीज नदी पारी पठायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 याकोबले तिनीहरूलाई नदीपारि पठाए, त्यसपछि तिनले आफूसित भएका अरू सबै कुराहरू पनि पठाइदिए। Viz kapitola |