Online Bible

- Reklamy -




उत्पत्ति 32:22 - नेपाली नयाँ संशोधित संस्करण

22 त्‍यस रात याकूब उठे, र तिनका दुई पत्‍नी, दुई कमारी, र एघारै छोराहरूलाई लिएर यब्‍बोक नदी तरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यही रात याकूब उठे र आफ्‍ना दुई स्‍वास्‍नी, दुई दासी र एघार जना छोरा-छोरीहरूलाई लिई यब्‍बोक नदी पार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 त्यसपछि राती उठेर उनले त्यो ठाउँ छोड्‌यो। उसले आफूसँग दुइ पत्नी, दुइ कमारी अनि आफ्नो एघारजना छोराहरूलाई लिएर हिंड्‌यो। घाटमा पुगेर याकूबले यब्बोक नदी पार गर्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यस रात याकोब उठे, र आफ्ना दुई पत्नी, दुई सेविका अनि एघार छोरालाई लिएर यब्बोक नदी तरे।

Viz kapitola kopírovat




उत्पत्ति 32:22

Následuj nás:

Reklamy


Reklamy