उत्पत्ति 32:17 - नेपाली नयाँ संशोधित संस्करण17 तिनले सबैभन्दा अगिल्लालाई यसो भने, “मेरा दाजु एसावले तँलाई भेटेर ‘तँ कसको मानिस होस्, तँ कहाँ जाने होस्, तेरो अगिअगि गएका यी बथानहरू कसका हुन्?’ भनेर सोध्नुभयो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिनले सबैभन्दा अघिल्लालाई यसो भने, “मेरा दाजु एसावले तँलाई भेटेर ‘तँ कसको मानिस होस्, तँ कहाँ जाने होस्, तेरो अघि-अघि गएका यी बथानहरू कसका हुन्?’ भनेर सोध्नुभयो भने Viz kapitolaपवित्र बाइबल17 याकूबले तिनीहरूलाई आदेश दियो। पशुहरूको पहिलो हुलको नोकरलाई उनले भने, “मेरो दाज्यू एसाव जब तेरो अघि आएर सोध्छ, ‘यी कसका पशुहरू हुन्? तँ कहाँ जादैछस्? तँ कसको नोकर होस्?’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनले पहिलो बथान लिएर जानेलाई निर्देशन दिँदै भने: “जब मेरा दाजु एसावले तिमीलाई भेटेर ‘तँ कसको मानिस होस्? अनि कहाँ जाँदैछस्? र तेरो अगि-अगि लागेका यी पशुहरूका मालिक को हुन्?’ भनी सोधे भने, Viz kapitola |