Online Bible

- Reklamy -




उत्पत्ति 32:16 - नेपाली नयाँ संशोधित संस्करण

16 यी सबैका लागि तिनले बथान गरी आफ्‍ना कमारीहरूलाई जिम्‍मा लगाए, र तिनीहरूलाई भने, “मभन्‍दा अगिअगि जाओ, र बथान-बथानका बीचमा केही खाली ठाउँ राख।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 उनले तिनीहरूका अलग-अलग बथान बनाए र एक-एक वटा चाकरलाई बथान-बथानको जिम्‍मा दिए। उनले तिनीहरूलाई भने, “बथानको बीच-बीचमा खाली ठाउँ छोडेर राख। बथानहरू लिएर मेरा अघि-अघि तिमीहरू जाओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 याकूबले प्रत्येक बथान पशुहरू आफ्नो नोकरहरूलाई दियो। तब उनले नोकरहरूलाई भने, “पशुहरूको प्रत्येक हुललाई छुट्‌याऊ। मभन्दा अघि जाऊ अनि प्रत्येक हुलको बीचमा केही दूरी होस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनले ती आ-आफ्नै बथानको हिसाबले आफ्ना सेवकहरूका जिम्मामा सुम्पिदिए, र आफ्ना सेवकहरूलाई भने, “मेरो अगि-अगि जाओ, र ती बथानहरूको बीचमा केही दूरी राख।”

Viz kapitola kopírovat




उत्पत्ति 32:16

Následuj nás:

Reklamy


Reklamy