उत्पत्ति 32:14 - नेपाली नयाँ संशोधित संस्करण14 अर्थात्, दुई सय बाख्री, बीस वटा बोका, दुई सय भेड़ी, बीस वटा भेड़ा, Viz kapitolaपवित्र बाइबल14-15 याकूबले दुइ सयवटा बाख्रा, बीसवटा बोका, दुइ सयवटा भेंडा, बीसवटा ठूलो भेंडा, तीसवटा दुधारू ऊँट माऊहरू बाछाहरू समेत एकतिर छुट्यायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 अर्थात् दुई सय बाख्री, बीस वटा बोका, दुई सय भेडी र बीस वटा भेडा, Viz kapitola |