उत्पत्ति 32:13 - नेपाली नयाँ संशोधित संस्करण13 तिनी त्यस रात त्यहीँ वास बसे, र आफूसँग भएको सम्पत्तिबाट तिनले दाजु एसावको निम्ति सौगात छुट्ट्याए: Viz kapitolaसरल नेपाली पवित्र बाइबल13-15 त्यो रात याकूबले त्यहीँ काटे। त्यसपछि उनले एसावका लागि सौगात यस प्रकार अलग गरे। दुई सय बाख्री, बीसवटा बोका, दुई सय भेडी, बीसवटा भेडा, तीस वटा दुहुना ऊँट र तिनका बच्चा, चालीस वटा गाई र दश वटा साँढे, बीसवटा गधैनी र दश वटा गधाहरू। Viz kapitolaपवित्र बाइबल13 अनि याकूबले त्यो रात त्यहीं बितायो। उनले उसको दाज्यू एसावको निम्ति केही उपहार तयार पार्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनले त्यो रात त्यहीँ बिताए; त्यसपछि आफूसित भएका थोकबाट तिनले आफ्ना दाजु एसावका निम्ति उपहार छुट्याए: Viz kapitola |