Online Bible

- Reklamy -




उत्पत्ति 32:10 - नेपाली नयाँ संशोधित संस्करण

10 तपाईंले आफ्‍नो दासलाई जत्ति करुणा र विश्‍वासयोग्‍यता देखाउनुभएको छ त्‍यसको म कत्ति पनि योग्‍य छैनँ। किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ। तर अहिले मेरा दुई वटा दल भएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 म तपाईंको दासलाई तपाईंले देखाउनुभएको कृपा र विश्‍वासयोग्‍यताको योग्‍य म छैनँ। खालि एउटा हातमा टेक्‍ने लट्ठी लिई म यर्दन तरेर गएको थिएँ तर अब यी दुई हुलहरू साथ लिएर फर्किरहेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तपाईं मेरो निम्ति अति दयालु हुनु हुन्छ। अनि तपाईंले मेरो निम्ति धेरै असल कार्यहरू गर्नु भएको छ। म पहिलो चोटी यर्दन नदी पारी यात्रा गर्दा मसँग टेक्ने लट्ठी बाहेक केही थिएन। तर अहिले मसित यति धेरै चीजहरू छन् म ती चीजहरू दुइ भागमा बाँड्न सक्छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तपाईंले आफ्नो सेवकप्रति देखाउनुभएको कृपा र विश्‍वासयोग्यताको योग्यको म छैनँ। मैले यस यर्दन नदीलाई पार गर्दा मसित लहुरोबाहेक केही थिएन; तर अब मसित दुई वटा दल भएका छन्।

Viz kapitola kopírovat




उत्पत्ति 32:10

Následuj nás:

Reklamy


Reklamy