Online Bible

- Reklamy -




उत्पत्ति 31:53 - नेपाली नयाँ संशोधित संस्करण

53 अब्राहामका परमेश्‍वर र नाहोरका परमेश्‍वर र उनीहरूका पिताका परमेश्‍वरले हाम्रा बीचमा इन्‍साफ गरून्‌।” यसकारण याकूबले आफ्‍ना पिता इसहाकको “भय” साक्षीको रूपमा राखेर शपथ खाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 अब्राहामका र नाहोरका परमेश्‍वरले हाम्रा बीचको न्‍याय गर्नुहुनेछ।” तब आफ्‍ना बुबा इसहाकले पुजेका परमेश्‍वरको नाममा याकूबले त्‍यो प्रतिज्ञा मान्‍न शपथ खाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

53 यदि हामीले यो सम्झौता भङ्ग गर्यौं भने अब्राहामका परमेश्वर, नाहोरका परमेश्वर र उनीहरूको पुर्खाहरूका परमेश्वरले हाम्रो न्याय गर्नुहुनेछ।” याकूबका बाबु इसहाकले परमेश्वरलाई “भय” नाउँले बोलाए। यसर्थ याकूबले सम्झौतामा त्यो नाउँ प्रयोग गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 अब्राहामका परमेश्‍वर र नाहोरका परमेश्‍वर, अर्थात् उनीहरूका पिताका परमेश्‍वरले हाम्रो बीचमा न्याय गरून्।” यसकारण याकोबले आफ्ना पिता इसहाकले मानेको भयको नाममा शपथ खाए।

Viz kapitola kopírovat




उत्पत्ति 31:53

Následuj nás:

Reklamy


Reklamy