उत्पत्ति 31:50 - नेपाली नयाँ संशोधित संस्करण50 तिमीले मेरा छोराछोरीहरूलाई अनर्थ गर्यौ भने अथवा मेरा छोरीहरूबाहेक अरू पत्नीहरू ल्यायौ भने, हामीसँग कोही मानिस नभए तापनि याद गर, तिम्रो र मेरो बीचमा परमेश्वर साक्षी हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 लाबानले भन्दै गए, “तिमीले मेरा छोरीहरूसँग नराम्रो व्यवहार गर्यौ भने या त अरू स्वास्नीहरू ल्यायौ भने मैले ती कुरा चाल नपाए पनि यो याद राख कि परमेश्वरले हामीलाई हेरिरहनुहुन्छ। Viz kapitolaपवित्र बाइबल50 त्यपछि लाबानले भने, “यदि मेरी छोरीहरूलाई कतै चोट पार्यौ भने, याद राख, परमेश्वरले तिमीलाई सजाय दिनु हुनेछ। यदि तिमीले अर्की आइमाई विवाह गरे, याद राख परमेश्वरले हेरि रहनु भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 यदि तिमीले मेरा छोरीहरूप्रति दुर्व्यवहार गर्यौ, अथवा मेरा छोरीहरूबाहेक तिमीले अरू पत्नीहरू ल्यायौ भने हामीसँग कोही नभए तापनि तिम्रो र मेरो बीचमा परमेश्वर साक्षी हुनुहुन्छ” भन्ने कुरा याद राख। Viz kapitola |