उत्पत्ति 31:5 - नेपाली नयाँ संशोधित संस्करण5 र तिनीहरूलाई भने, “तिमीहरूका बुबाको मप्रतिको भावना पहिलेजस्तै नभएको म देख्दैछु। तर मेरा पिताका परमेश्वर मसँग हुनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उनले तिनीहरूलाई भने, “तिम्रा बुबाले अघिजस्तो मसित असल व्यवहार नगरेको म देख्दै छु। तर मेरा बुबाका परमेश्वर मसँग हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल5 राहेल र लेआलाई याकूबले भने, “मैले थाहा पाएँ तिम्रा बाबु मसित रिसाएका छन्। तिनी मसित सधैँ पहिले जस्तो राम्रो कुरा गर्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनले उनीहरूलाई भने, “मैले तिमीहरूका पिताको म प्रतिको व्यवहार पहिलेझैँ नभएको देख्छु; तर मेरा पिताका परमेश्वर मेरो साथमा रहनुभएको छ। Viz kapitola |