उत्पत्ति 31:46 - नेपाली नयाँ संशोधित संस्करण46 अनि याकूबले आफ्ना दाजुभाइहरूलाई भने, “तपाईंहरू पनि ढुङ्गाहरू ल्याउनुहोस्।” तिनीहरूले ढुङ्गा ल्याएर एक थुप्रो लगाए, र तिनीहरूले त्यही ढुङ्गाको थुप्रोनेर खानपान गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 उनले आफ्ना मानिसहरूलाई ढुङ्गा बटुलेर थुपार्न लगाए। तब तिनीहरूले ढुङ्गाको रासको छेउमा भोज खाए। Viz kapitolaपवित्र बाइबल46 उनले आफ्नो मानिसहरूलाई केही ढुङ्गाहरू ल्याएर थुपार्न लगायो। तब तिनीहरूले त्यो ढुङ्गाको थुप्रो नजिक बसेर खाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 अनि याकोबले आफ्ना नातेदारहरूलाई भने, “अरू केही ढुङ्गाहरू बटुल्नुहोस्।” तब तिनीहरूले ढुङ्गाहरू बटुलेर एउटा थुप्रो बनाए; अनि तिनीहरूले त्यस थुप्रोको नजिक खानपिन गरे। Viz kapitola |