उत्पत्ति 31:45 - नेपाली नयाँ संशोधित संस्करण45 तब याकूबले एउटा ढुङ्गो ल्याएर खामोजस्तै खड़ा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 अनि याकूबले एउटा ढुङ्गो उठाएर एउटा स्मारक बनाए। Viz kapitolaपवित्र बाइबल45 उनले सम्झौता गरेको हो भनी देखाउन याकूबले एउटा ठूलो ढुङ्गा ल्याएर त्यहाँ राख्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 यसकारण याकोबले एउटा ढुङ्गा लिए, र त्यसलाई खाँबोजस्तो ठड्याए। Viz kapitola |