उत्पत्ति 31:41 - नेपाली नयाँ संशोधित संस्करण41 यी बीस वर्ष म यसरी तपाईंको घरमा रहें। तपाईंका दुई छोरीहरूका निम्ति मैले चौध वर्ष सेवा गरें, र छ वर्षसम्म तपाईंका बगालको हेरचाह गरें। र तपाईंले मेरो ज्याला दश चोटि बदल्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 तपाईंसित बसेका बीस वर्ष यसरी नै बिते। तपाईंका दुई छोरीहरूका निम्ति मैले चौध वर्ष चाकरी गरें, त्यसपछि ६ वर्षसम्म मैले तपाईंका भेडा-बाख्राहरू चराएँ। तर पनि तपाईंले दशचोटि मेरो ज्याला बदल्नुभयो। Viz kapitolaपवित्र बाइबल41 बीस बर्षसम्म कमारा झैं तिम्रो सेवा गरें। पहिलो चौध बर्ष तिम्री दुइवटी छोरीहरूको निम्ति अनि पछिको छ बर्ष तिम्रो वस्तुहरू पाउनको निम्ति खटें। अनि त्यस समयमा तिमीले मेरो ज्याला दश पल्ट हेरफेर गर्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 यसरी नै मैले तपाईंको घरानामा बीस वर्ष बिताएँ। तपाईंका दुई छोरीहरूका निम्ति मैले चौध वर्ष तपाईंको सेवा गरेँ; अनि छ वर्ष तपाईंका भेडाबाख्राहरू चराएँ, तर तपाईंले मेरो ज्याला दश-दश पल्ट बदल्नुभयो। Viz kapitola |