Online Bible

- Reklamy -




उत्पत्ति 31:40 - नेपाली नयाँ संशोधित संस्करण

40 दिउँसोको गर्मीले र रातको चिसोले मलाई क्षीण बनाएको थियो— मेरो हालत यस्‍तै थियो। मेरा आँखामा पटक्‍कै निद्रा लाग्‍दैनथ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 धेरैचोटि दिउँसो गर्मीले र राती चिसोले मलाई पीर पार्दथ्‍यो, म सुत्‍न सक्‍दिनथें।

Viz kapitola kopírovat

पवित्र बाइबल

40 दिउँसोको घामले मेरो शक्ति नष्ट गर्यो अनि रातको चिसोले निद्रा लग्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 मेरो स्थिति यस्तो थियो: दिउँसो मलाई गर्मीले र रातमा चिसोले धेरै कमजोर बनाएर आँखाबाट निद्रा हराउँथ्यो।

Viz kapitola kopírovat




उत्पत्ति 31:40

Následuj nás:

Reklamy


Reklamy