Online Bible

- Reklamy -




उत्पत्ति 31:34 - नेपाली नयाँ संशोधित संस्करण

34 तर राहेलचाहिँ ती घर-देवताहरू लिएर आफ्‍नो ऊँटको काठीमा राखी तीमाथि बसिरहेकी थिइन्‌। लाबानले पालमा जताततै धुँइधुँइती खोजे तर ती पाउनै सकेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 राहेलले ती घर-देवताहरू ऊँटको काठीमा भएको थैलोमा राखेर त्‍यसमाथि आफैं बसिरहेकी थिई। लाबानले पालमा खोजी हेरे तर कहीँ पाएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 राहेलले ती देवताहरू ऊँटको जीनमुनि लुकाएकी थिइन् अनि त्यसैमाथि बसेकी थिइन्। लाबानले सम्पूर्ण पाल चहारे र उनले देवताहरू भेट्न सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 अब राहेलले घर-देवताहरू लिएर तिनलाई आफ्नो ऊँटको काठीभित्र राखेकी थिइन्, र आफूचाहिँ त्यसैमाथि बसेकी थिइन्। अनि लाबानले पालभित्र धुइँधुइँती खोजे, तर कहीँ पनि फेला पार्न सकेनन्।

Viz kapitola kopírovat




उत्पत्ति 31:34

Následuj nás:

Reklamy


Reklamy