Online Bible

- Reklamy -




उत्पत्ति 31:31 - नेपाली नयाँ संशोधित संस्करण

31 याकूबले लाबानलाई जवाफ दिए, “तपाईंले आफ्‍ना छोरीहरूलाई मबाट जबरजस्‍तसाथ खोस्‍नुहुन्‍छ कि भन्‍ने मलाई डर लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 याकूबले उत्तर दिए, “तपाईंले आफ्‍ना छोरीहरू मबाट खोस्‍नुहुन्‍छ होला भनी मलाई डर लाग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 याकूबले भन्यो, “म डराएको हुनाले तिमीलाई नभनी म हिंडे। मैले सोचें तिमीले तिम्री छोरीहरू मबाट खोस्नेछौ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तब याकोबले लाबानलाई जवाफ दिँदै भने, “कहीँ तपाईंले आफ्ना छोरीहरू बलपूर्वक मबाट खोस्‍नुहोला कि भनी मैले सोचेको हुनाले म डराएर भागेँ।

Viz kapitola kopírovat




उत्पत्ति 31:31

Následuj nás:

Reklamy


Reklamy