Online Bible

- Reklamy -




उत्पत्ति 31:21 - नेपाली नयाँ संशोधित संस्करण

21 यसरी आफूसँग भएका सबै कुरा लिएर याकूब भागेर महानदी यूफ्रेटिस तरे, र गिलादको पहाड़ी देशतर्फ लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 आफ्‍ना सबै थोक साथमा लिएर उनी हतारमा बिदा भए। यूफ्रेटिस नदी पार गरेर उनी गिलादको पहाडतर्फ लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 याकूबले आफ्नो जहान परिवार र आफ्ना सबै चीज बीजहरू लग्यो अनि चाँडै हिंड्‌यो। तिनीहरूले यूफ्रेटिस नदी पार गरी गिलादको पहाडी भूमितिर यात्रा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यसकारण तिनी आफूसित जे जति थिए, ती सबै कुरालाई लिएर भागे; अनि यूफ्रेटिस नदी तरेर तिनी गिलादको पहाडी मुलुकतिर लागे।

Viz kapitola kopírovat




उत्पत्ति 31:21

Následuj nás:

Reklamy


Reklamy