Online Bible

- Reklamy -




उत्पत्ति 31:20 - नेपाली नयाँ संशोधित संस्करण

20 त्‍यसबाहेक अरामी लाबानलाई याकूबले झुक्‍क्‍याए, कारण तिनको भाग्‍ने मति छ भनेर तिनले उनलाई बताएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 आफू जाने कुरा नभनेर याकूबले लाबानलाई झुक्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 याकूबले अरामी लाबानलाई धोका दिए। उनले आफू जाने कुरो लाबानलाई भनेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तब याकोब पनि अरामी लाबानलाई थाहै नदिई सुटुक्‍क हिँडे; आफू भाग्न लागेको कुरा नभनी तिनलाई धोका दिए।

Viz kapitola kopírovat




उत्पत्ति 31:20

Následuj nás:

Reklamy


Reklamy