उत्पत्ति 31:19 - नेपाली नयाँ संशोधित संस्करण19 त्यस बेला जब लाबानचाहिँ आफ्ना भेड़ाको ऊन कत्रन गएका थिए, तब राहेलले आफ्ना बुबाका घर-देवताहरू चोरेर लगिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 लाबान भेडाका ऊन कत्रन गएका थिए। बुबा घरमा नभएको बेलामा राहेलले बुबाका घर-देवताहरू चोरेर लगिन्। Viz kapitolaपवित्र बाइबल19 त्यस समय लाबान आफ्नो भेंडाहरूको ऊन काट्न गएका थिए। जब ती गएका थिए, राहेल उनको घरमा गइन् अनि आफ्नो बाबुको झूटो देवता चोरेर ल्याईन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 जब लाबान आफ्ना भेडाहरूका ऊन कत्रन गएका थिए; त्यही बेला राहेलले आफ्ना पिताका घरानाका घर-देवताहरू चोरिन्। Viz kapitola |