उत्पत्ति 31:15 - नेपाली नयाँ संशोधित संस्करण15 उहाँले त हामीलाई बेचिदिनुभयो, र हाम्रा निम्ति दिइएको पैसा पनि आफैले चलाइसक्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 उहाँले हामीलाई विदेशीजस्तै ठान्नुहुन्छ। उहाँले हामीलाई बेच्नुभयो र पाएका पैसा सबै सक्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 के उहाँले हामीलाई परदेशीझैँ व्यवहार गर्नुहुन्न? उहाँले हामीलाई बेच्नुभएको मात्रै होइन, तर हाम्रा निम्ति दिइएको मूल्य पनि उहाँ आफैँले नै हडपिसक्नुभएको छ। Viz kapitola |