Online Bible

- Reklamy -




उत्पत्ति 31:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तैंले खामामा तेल खन्‍याएको र भाकल गरेको ठाउँ बेथेलका परमेश्‍वर म नै हुँ। अब उठ्, यस ठाउँबाट फर्केर तेरो जन्‍मभूमिमा जा’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तँलाई बेथेलमा दर्शन दिने परमेश्‍वर म नै हुँ, जुन बेथेलमा तैँले एउटा ढुङ्गामा तेल खन्‍याएर एउटा स्‍मारक अभिषेक गरी मसँग एउटा भाकल गरेको थिइस्। तँ जन्‍मेको देशमा जानलाई तयार हो’।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 म तिमी कहाँ बेतेलमा आउने परमेश्वर हुँ। त्यस ठाउँमा तिमीले एउटा वेदी बनायौ। तिमीले त्यस वेदीमा भद्राक्षको तेलले अभिषेक गर्यौ अनि त्यस ठाउँमा तिमीले मसित भाकल गरेका थियौ। अब म चाहन्छु तिमी आफ्नो भूमि जहाँ तिमी जन्मेका थियो त्यहाँ जान तयार होऊ।’”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 म बेथेलका परमेश्‍वर हुँ, जहाँ तैँले एउटा खाँबोलाई तेलले अभिषेक गरेको थिइस्, र तैँले मसित एउटा प्रतिज्ञा गरेको थिइस्। अब उठ्, यो देशबाट निस्की, र तेरो आफ्नो जन्मस्थलमा फर्किजा।’ ”

Viz kapitola kopírovat




उत्पत्ति 31:13

Následuj nás:

Reklamy


Reklamy