Online Bible

- Reklamy -




उत्पत्ति 31:10 - नेपाली नयाँ संशोधित संस्करण

10 “बगाल मिसिने बेलामा बगालमाथि चढ्‌ने बोकाहरू पेटारे, थोप्‍ले र छिर्केमिर्के भएका सपनामा मैले देखें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “बगाल मिसिने बेलामा मैले सपना देखें। सपनामा मिसिने बोकाहरू थोप्‍ले, धर्के र टाटे-पाङ्ग्रे थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 “पशुहरू जब प्रजनन क्रीडामा थिए मैले एउटा सपना देखें। मैले देखें ती सबै नर पशुहरू जो प्रजनन क्रीडामा लागेका थिए तिनीहरू मात्र थोप्ले र सिंगारे थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “एक चोटि पशुहरूको प्रजनन्‌को बेला मैले एउटा सपना देखेँ; अनि भेडीबाख्रीहरूसित मिसिने ती बोकाहरू धर्के, टाटेपाटे अथवा थोप्लेहरू थिए।

Viz kapitola kopírovat




उत्पत्ति 31:10

Následuj nás:

Reklamy


Reklamy