उत्पत्ति 31:1 - नेपाली नयाँ संशोधित संस्करण1 लाबानका छोराहरूले यसो भनिरहेका याकूबले सुने, “हाम्रा बुबाका सबै थोक याकूबले लिइसके, र हाम्रा बुबाकै सम्पत्तिबाट तिनले यत्ति धेरै पाएका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “याकूबले हाम्रा बुबाका सबै थोक लग्यो, त्योसँग भएका सारा सम्पत्ति हाम्रो बुबाको हो।” यसरी लाबानका छोराहरूले भनिरहेका छन् भनी याकूबले सुने। Viz kapitolaपवित्र बाइबल1 एकदिन याकूबले लाबानको छोराहरू कुरा गरिरहेको सुन्यो। तिनीहरूले भने, “हाम्रा बाबुसित भएको सम्पत्तिहरू याकूबले सबै लग्यो। याकूब धनी मानिस भयो। अनि उनले हाम्रा बाबुको सबै सम्पत्तिहरू लग्यो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याकोबले लाबानका छोराहरूले यसो भनेका सुने, “याकोबले हाम्रा पिताका सबै थोक हडपेका छन्। हाम्रा पितासँग भएको सम्पत्तिबाट नै उनले यी सबै धन कमाएका हुन्।” Viz kapitola |