Online Bible

- Reklamy -




उत्पत्ति 30:7 - नेपाली नयाँ संशोधित संस्करण

7 राहेलकी कमारी बिल्‍हा फेरि गर्भवती भई, र त्‍यसले याकूबबाट अर्को एक जना छोरो जन्‍माई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 फेरि गर्भवती भएर बिल्‍हाले याकूबको लागि अर्को छोरो जन्‍माइन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 बिल्हा फेरि गर्भवती भइन् अनि याकूबको अर्को छोरो जन्माई।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 राहेलकी सेविका बिल्हा फेरि गर्भवती भई, र त्यसले याकोबका निम्ति दोस्रो छोरा जन्माई।

Viz kapitola kopírovat




उत्पत्ति 30:7

Následuj nás:

Reklamy


Reklamy