Online Bible

- Reklamy -




उत्पत्ति 30:42 - नेपाली नयाँ संशोधित संस्करण

42 तर निर्धा बगालहरूका निम्‍तिचाहिँ तिनले ती हाँगाहरू राखिदिँदैनथे। यसकारण निर्धा जत्ति लाबानका भए, र बलिया जत्तिचाहिँ याकूबका भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 तर दुब्‍ला पशुहरू मिसिंदा उनले ती हाँगाहरू तिनका अघि राख्‍दैनथे। त्‍यसो हुँदा सबै दुर्बल पशुहरू लाबानका बथानमा पर्थे अनि याकूबको बथानमा चाहिँ बलिया र हट्टा-कट्टा पशुहरू पर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

42 तर जब कमजोर भेंडा बाख्राहरू प्रजनन् क्रीडामा लाग्थे तब याकूबले ती हाँगाहरू तिनीहरूको सामुन्नेमा राख्दैनथ्यो। यसरी कमजोर पशुहरूबाट जन्मेका पाठाहरू लाबानको हुन्थे। स्वास्थ्य पशुहरूबाट जन्मेका पाठाहरू सबै याकूबको हुन्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 तर ती बगालहरू कमजोर भएमा तिनले तिनीहरूलाई त्यहाँ राख्दैनथे। यसरी कमजोर पशुहरू लाबानकहाँ र बलियाहरूचाहिँ याकोबकहाँ हुनगए।

Viz kapitola kopírovat




उत्पत्ति 30:42

Následuj nás:

Reklamy


Reklamy