Online Bible

- Reklamy -




उत्पत्ति 30:41 - नेपाली नयाँ संशोधित संस्करण

41 ती हाँगाहरूका सामु मिसिऊन्‌ भनेर बलिया-बलिया बगालहरू मिसिने बेलामा चाहिँ याकूबले डूँड़मा ती बगालका आँखाकै सामु ती हाँगाहरू राखिदिन्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 बलिया पशुहरू मिसिएका बेलामा याकूबले पानी खाने डुँडअघि ती हाँगाहरू राखिदिन्‍थे र ती हाँगाहरूका बीचमा तिनीहरू मिसिन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

41 जहिले पनि कुनै स्वास्थ्य भेंडाहरू प्रजनन क्रीडामा लाग्थे तब याकूबले ती दागवाला हाँगाहरू तिनीहरूको नजरअघि राखि दिन्थ्यो। ती हाँगाहरूको सामुन्ने ती भेंडा बाख्राले प्रजनन् क्रीडा गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 जहिले-जहिले बलिया पाठीहरूको मिसिने बेला आउँथ्यो, याकोबले तिनीहरू ती हाँगाहरूको सामु मिसिऊन् भनी ती हाँगाहरूलाई पानीको डुँडमा पशुहरूको सामु राखिदिन्थे,

Viz kapitola kopírovat




उत्पत्ति 30:41

Následuj nás:

Reklamy


Reklamy