उत्पत्ति 30:40 - नेपाली नयाँ संशोधित संस्करण40 याकूबले ती पाठाहरू छुट्ट्याएर बाँकी बगालचाहिँ लाबानका बगालका छिर्केमिर्के र काला-कालाहरूतिर पठाइदिए। यसरी तिनले आफ्ना बगालचाहिँ लाबानका बगालसित नमिसाएर अलग्गै राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 याकूबले भेडा र बाख्राहरू छुट्ट्याएर राख्थे र तिनलाई लाबानका बगालमा भएका टाटे-पाङ्ग्रे बाख्रा र काला भेडाहरूपट्टि फर्काएर अलग्गै राख्थे। यसरी उनले आफ्नै बगाल बनाएर लगे अनि तिनलाई लाबानका बगालबाट अलग्ग राखे। Viz kapitolaपवित्र बाइबल40 याकूबले ती कालो, सिंगारे अनि थोप्ले पशुहरूलाई अरूबाट बेग्लै राख्यो। उनले यसरी आफ्नो पशुहरू लाबानको पशुहरूबाट बेग्लै गर्यो अनि तिनीहरूलाई लाबानको भेंडा बाख्राहरूसित मिसिन दिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 याकोबले बगालका पाठाहरूलाई छुट्याए, तर रहेकोलाई चाहिँ लाबानका धर्के र काला रङ्गका पशुहरूपट्टि फर्काइदिए। यसरी तिनले आफ्ना लागि बेग्लै बगाल बनाए, र तिनीहरूलाई लाबानका पशुहरूसित राखेनन्। Viz kapitola |