उत्पत्ति 30:4 - नेपाली नयाँ संशोधित संस्करण4 यसकारण राहेलले आफ्नी कमारी बिल्हालाई याकूबकी पत्नीको रूपमा दिइन्, र याकूब त्यसकहाँ गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उनले आफ्नी लोग्नेलाई बिल्हा दिइन् र याकूब त्योसित सुते। Viz kapitolaपवित्र बाइबल4 यसर्थ राहेलले आफ्नी कमारी बिल्हा आफ्नो पतिलाई दिइ। याकूबले त्यस कमारीसित सहवास गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण राहेलले आफ्नी सेविका बिल्हालाई याकोबकी पत्नी हुनलाई दिइन्। याकोबले त्यससँग सहबास गरे; Viz kapitola |