उत्पत्ति 30:36 - नेपाली नयाँ संशोधित संस्करण36 तब याकूब र उनको बीचमा लाबानले तीन दिनको बाटो जति अन्तर राखे। अनि याकूबले चाहिँ लाबानका बाँकी बगालहरू चराउन लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 त्यसपछि ती भेडा-बाख्राहरू लिएर तिनी याकूबदेखि टाढा तीन दिनको बाटो गए। बाँकी बगालका हेरचाहा याकूबले गर्थे। Viz kapitolaपवित्र बाइबल36 यसर्थ छोरो चाँहिले सबै दाग भएका भेंडा बाख्राहरू लिएर अर्कै भूमिमा गए। तिनीहरू तीन दिनसम्म यात्रा गरे। याकूब बसे अनि रहेको वस्तुहरूको हेरचाह गरे। तर त्यहाँ थोप्ले तथा कालो भेंडा बाख्राहरू कुनै पनि थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 अनि तिनले याकोबदेखि तीन दिनको यात्राको दूरी बनाएर बसे; अनि याकोबचाहिँ लाबानका बाँकी बगालहरू हेरचाह गर्दै बसे। Viz kapitola |