Online Bible

- Reklamy -




उत्पत्ति 30:35 - नेपाली नयाँ संशोधित संस्करण

35 त्‍यस दिन पेटारे र थोप्‍ले बोकाहरू र पेटारे र थोप्‍ले बाख्रीहरू (जसका सेता दाग थिए) र हरेक काला थुमा लाबानले छुट्ट्याएर आफ्‍ना छोराहरूको जिम्‍मामा लगाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 तर त्‍यस दिन लाबानले सबै टाटे-पाङ्ग्रे र थोप्‍ले बोका र बाख्रीहरू अनि सबै काला भेडाहरू छुटाए र तिनका जिम्‍मा आफ्‍ना छोराहरूलाई दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 अनि यसैकारण त्यस दिन लाबानले सबै टाटेपाटे बाख्रा र बाख्रीहरू ती सबै सेतो टाटा भएका अनि प्रत्येक काला भेंडाका पाठाहरू आफ्नो बथानबाट निकाले। उनले आफ्नो छोरोलाई तिनीहरूलाई हेरचाह गर्नु भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 त्यसै दिन लाबानले धर्के अथवा थोप्ले सबै बोकाहरू, र टाटेपाटे अथवा थोप्ला भएका बाख्रीहरू (जिउमा सेता भएका सबै), र सबै काला रङ्गका भेडाका पाठाहरू अलग गरे, र तिनीहरूलाई याकोबका छोराहरूको जिम्मामा दिए।

Viz kapitola kopírovat




उत्पत्ति 30:35

Následuj nás:

Reklamy


Reklamy