उत्पत्ति 30:34 - नेपाली नयाँ संशोधित संस्करण34 लाबानले भने, “हुन्छ, तिमीले भनेजस्तै होस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 लाबानले भने, “म राजी छु। तिमीले भनेजस्तो हामी गर्नेछौं।” Viz kapitolaपवित्र बाइबल34 लाबानले उत्तर दिए, “तिम्रो कुरा म मान्छु। तिमीले जे भन्यौ हामी त्यही गर्नेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 लाबानले भने, “हुन्छ, तिमीले भनेझैँ होस्।” Viz kapitola |