Online Bible

- Reklamy -




उत्पत्ति 30:33 - नेपाली नयाँ संशोधित संस्करण

33 अनि तपाईं पछि यसअनुसार मेरो ज्‍यालाको हिसाब गर्नुहुँदा मेरो ईमानदारीले नै मेरो निम्‍ति जवाफ दिनेछ। बाख्राहरूमध्‍येका थोप्‍ले र पेटारे नभए जत्ति र थुमाहरूमध्‍ये काला नभए जत्ति मसँग फेला पर्‍यो भने मैले ती चोरेको ठहरिनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 म इमानदार छु कि छैनँ, तपाईंले सजिलै भविष्‍यमा थाहा गर्न सक्‍नुहुनेछ। तपाईं मेरो बगाल हेर्न आउनुहुँदा काला भेडा अनि टाटे-पाङ्ग्रे वा थोप्‍ले बाख्राबाहेक अरू केही पाउनुभयो भने ती चोरेका हुनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

33 भविष्यमा तपाईंले चाल पाउनु हुनेछ म इमानदार छु। तपाईं मेरो भेंडाहरू हेर्न आउन सक्नुहुन्छ। यदि कोही भेंडा अथवा बाख्रा थोप्ले अथवा सिंगारे नभए तपाईं जान्न सक्नुहुन्छ ती मैले चोरेको हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 अनि जहिले-जहिले तपाईंले मलाई दिनुभएको ज्याला जाँच्नुहुनेछ, भविष्यमा मेरो इमानदारीताले मेरो साक्षी दिनेछ। मसित भएका कुनै पनि टाटेपाटे वा थोप्ले नभएका बाख्रा अथवा कालो रङ्ग नभएको कुनै पनि भेडाको पाठा फेला पर्‍यो भने ती सबै चोरी गरिएको ठहरिनेछन्।”

Viz kapitola kopírovat




उत्पत्ति 30:33

Následuj nás:

Reklamy


Reklamy