उत्पत्ति 30:32 - नेपाली नयाँ संशोधित संस्करण32 आज तपाईंका सबै बगालबाट थोप्ले र पेटारे भेड़ा र कालो थुमा, र बाख्राहरूमध्येबाट पनि थोप्ले र पेटारे जति छुट्ट्याउँदैजान दिनुहोस्। मेरो ज्याला तिनीहरू नै होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 आज तपाईंका भेडा-बाख्राहरूका बगालमा गएर म कालो भेडाको पाठा र टाटे-पाङ्ग्रे वा थोप्ले बाख्राका पाठा छुट्ट्याउँछु र ती सबै मेरा हुनेछन्। Viz kapitolaपवित्र बाइबल32 तर मलाई आज तपाईंका सबै भेंडाहरूको माझबाट जान देऊ अनि थोप्ले या सिंगारे प्रत्येक थुमा मलाई लान देऊ, कालो नयाँ बाख्रा अनि प्रत्येक थोप्ले अनि सिंगारे बाख्रा लान देऊ। यही मेरो ज्याला हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 आज मलाई तपाईंका बगालमा गएर टाटेपाटे, थोप्ले भएका भेडाहरू, प्रत्येक कालो रङ्गको भेडाको पाठा, र प्रत्येक थोप्ले र टाटेपाटे बाख्राहरूलाई बगालबाट अलग गर्न दिनुहोस्। यिनीहरू नै मेरा ज्याला हुनेछन्। Viz kapitola |