Online Bible

- Reklamy -




उत्पत्ति 30:3 - नेपाली नयाँ संशोधित संस्करण

3 तब तिनले भनिन्, “मेरी कमारी बिल्‍हा यहीँ छे। त्‍यससँग सहवास गर्नुहोस्‌ र त्‍यसले मेरो निम्‍ति बच्‍चा जन्‍माओस्‌ र त्‍यसद्वारा मलाई पनि सन्‍तान मिलोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 राहेलले भनिन्‌, “मेरी कमारी बिल्‍हा यहाँ छ, त्‍योसित सुत्‍नुहोस्‌ र त्‍यसले मेरो लागि छोरा-छोरी जन्‍माओस्। त्‍यसरी म आमा हुन सक्‍छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 त्यसपछि राहेलले भनी, “तिमीले मेरी कमारी बिल्हालाई राख्न सक्छौ। त्यससित सहवास गर्नुहोस् अनि उनले मेरो निम्ति नानी जन्माउनेछे। तब उनले गर्दा म आमा हुन सक्छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब तिनले भनिन्, “मेरी सेविका बिल्हा यहीँ छ। त्यसकहाँ जानुहोस्, र त्यसले मेरा निम्ति सन्तान जन्माओस्, र त्यसबाट म पनि एउटा परिवार निर्माण गर्न सकूँ।”

Viz kapitola kopírovat




उत्पत्ति 30:3

Následuj nás:

Reklamy


Reklamy