Online Bible

- Reklamy -




उत्पत्ति 30:29 - नेपाली नयाँ संशोधित संस्करण

29 याकूबले लाबानलाई भने, “मैले तपाईंको कस्‍तो सेवा गरेको छु, र तपाईंका गाईबस्‍तु मसित कसरी सप्रेका छन्‌ सो तपाईं आफै जान्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 याकूबले उत्तर दिए, “कसरी मैले तपाईंको काम गरें र तपाईंका भेडा-बाख्रा मेरा हातमा सप्रेका छन्, त्‍यो तपाईं जान्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 याकूबले उत्तर दियो, “तिमीलाई थाहा छ मैले तिम्रो निम्ति कठोर परिश्रम गरेकोछु। मैले हेरचाह गरेकोले तिम्रा पशुहरू पनि बढेका छन् अनि यो असल भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 याकोबले तिनलाई भने, “मैले तपाईंका निम्ति कसरी सेवा गरेको छु, र तपाईंका गाईबस्तुहरू कसरी मेरो रेख-देखमा सप्रेका छन्, सो तपाईं जान्‍नुहुन्छ।

Viz kapitola kopírovat




उत्पत्ति 30:29

Následuj nás:

Reklamy


Reklamy