उत्पत्ति 30:25 - नेपाली नयाँ संशोधित संस्करण25 राहेलले योसेफलाई जन्माएपछि याकूबले लाबानलाई भने, “आफ्नो देश र घरमा जान मलाई बिदा दिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 योसेफ जन्मेपछि याकूबले लाबानलाई भने, “अब मलाई जान दिनुहोस् र म घर फर्कन्छु। Viz kapitolaपवित्र बाइबल25 यूसुफ जन्मेपछि याकूबले लाबानलाई भन्यो, “अब मलाई आफ्नै घर फर्की जान दिनु होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 राहेलले योसेफलाई जन्माएको केही समयपछि याकोबले लाबानलाई भने, “अब मलाई बिदा दिनुहोस्, र म आफ्नै देशमा फर्केर जान सकूँ। Viz kapitola |