उत्पत्ति 30:24 - नेपाली नयाँ संशोधित संस्करण24 तिनले त्यसको नाउँ योसेफ राखिन्। अनि तिनले भनिन्, “परमेश्वरले मलाई अर्को छोरो पनि देऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 परमप्रभुले मलाई अर्को छोरा पनि देऊन्,” भनेर राहेलले त्यसको नाम योसेफ राखिन्। Viz kapitolaपवित्र बाइबल24 यसैकारण राहेले उसको नाउँ यूसुफ यसो भन्दै राखीन, “परमेश्वरले मलाई अझै अर्को छोरो दिऊन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिनले उसको नाम योसेफ राखिन्, र भनिन्, “याहवेहले मलाई अर्को छोरा पनि थपिदेऊन्।” Viz kapitola |