उत्पत्ति 30:22 - नेपाली नयाँ संशोधित संस्करण22 तब परमेश्वरले राहेललाई सम्झनुभयो, र तिनको बिन्ती सुनेर उहाँले तिनको गर्भ खोलिदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यसपछि परमेश्वरले राहेललाई सम्झनुभयो। उहाँले तिनको प्रार्थना सुनेर राहेलको कोख खोलिदिनुभयो। Viz kapitolaपवित्र बाइबल22 त्यसपछि परमेश्वरले राहेलको प्रार्थना सुन्नु भयो अनि राहेललाई नानीहरू जन्माउनु सम्भव गराई दिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब परमेश्वरले राहेललाई सम्झनुभयो; उहाँले तिनको बिन्ती सुन्नुभयो, र तिनको कोख खोलिदिनुभयो। Viz kapitola |