उत्पत्ति 30:11 - नेपाली नयाँ संशोधित संस्करण11 र लेआले भनिन्, “भाग्यमानी।” यसैकारण तिनले त्यसको नाउँ गाद राखिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 लेआले भनिन्, “म भाग्यमानी भएँ,” र त्यसका नाम गाद राखिन्। Viz kapitolaपवित्र बाइबल11 लेआले भनीन्, “म भाग्यमानी हुँ।” यसर्थ उनले छोरोको नाउँ गाद राखीन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब लेआले भनिन्, “म कत्ति धन्य भएकी छु!” यसकारण तिनले उसको नाम गाद राखिन्। Viz kapitola |