उत्पत्ति 3:9 - नेपाली नयाँ संशोधित संस्करण9 तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर परमप्रभु परमेश्वरले “तँ कहाँ छस्?” भनी मानिसलाई बोलाउनुभयो। Viz kapitolaपवित्र बाइबल9 परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, “तिमी कहाँ छौ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर याहवेह परमेश्वरले मानिसलाई, “तँ कहाँ छस्?” भनी बोलाउनुभयो। Viz kapitola |