उत्पत्ति 3:5 - नेपाली नयाँ संशोधित संस्करण5 किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वरजस्तै हुनेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरूले त्यसको फल खायौ भने परमेश्वरजस्तै हुनेछौ र असल र खराबको ज्ञान पाउनेछौ भनी उहाँले जान्नुहुन्छ र नै त्यसो भनेका हुन्।” Viz kapitolaपवित्र बाइबल5 परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरूले त्यस रुखको फल खान्छौ तिमीहरूको ज्ञान खोलिन्छ अनि तिमीहरू कुन असल कुन खराब जान्ने ज्ञानी भई परमेश्वर जस्तै हुनेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “किनकि परमेश्वर जान्नुहुन्छ कि जब तिमीहरूले यो खान्छौ, तिमीहरूका आँखा खुल्नेछन्; अनि असल र खराब थाहा पाएर तिमीहरू पनि परमेश्वरजस्तै हुनेछौ।” Viz kapitola |